Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना…

विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

तिलोत्तमा । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले काँग्रेस–एमाले साझा सहमतिप्रति प्रतिवद्ध रहेकाले अरु कसैले चाहँदैमा सरकार नढल्ने बताएका छन् । एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो नगर अधिवेशनको शनिबार उदघाटन गर्दै उनले मुलुकलाई निकास…

कतारसँग नेपाल पराजित

काठमाण्डाैँ । एएफसी यु–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्धको खेलमा कप्तान जैद फैसलले दोस्रो…

नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि…

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको…

इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण

काठमाडौं ।  इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको छ । इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्य आधार…

रोटरी चौतारीको पुण्य कामः नियमित बैठकमा मानव सेवामा आश्रितलाई भोजन

बुटवल । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लव अफ बुटवल चौतारीले आफ्नो २२४ औं बैठक सम्पन्न गरेको छ ।रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई शुक्रबार साँझ भोजनसहित रोटरी…

हाम्रो व्यवसाय पलायन हुने स्थितिमा छ: पेट्रोलियम व्यवसायी

भैरहवा । पेट्रोलियम व्यवसायीले आफूहरुको व्यवसाय पलायन हुने स्थितिमा रहेको गुनासो गरेका छन् । उनीहरुले बैंक ब्याजदर तिर्न नसक्दा, कमिसन कम हुँदा, पेट्रोलियम पदार्थको विक्री घट्दा लगायत विभिन्न कारणले व्यवसाय पलायन हुने खतरा बढेको बताए ।…

एमाले बुटवल उपमहानगर कमिटीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा शोभाखर पोखरेल

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शोभाखर पोखरेलको अध्यक्षतामा ७९ सदस्यीय कमिटी सर्वसहमतिमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई तथा उपसचिवमा विकास बस्नेत…

बुटवलमा प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध

बुटवल । बुटवल उपमहानगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । उप महानगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगर प्रमुख खेलराज पाण्डेका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल…