
समुह अनुसार हेर्नसहोस
अपडेट
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै…
देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण: कांग्रेस
काठमाडौँ ।सभापति शेरबहादुर देउवाले राजसंस्था पक्षधरको आन्दोलनलाई समर्थन गरेको भन्ने समाचारको नेपाली कांग्रेसले खण्डन गरेको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवालाई जोडेर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन…
ओभरलोडले तीनवटा पुल ध्वस्त भएपछि सडक संरचना जोगाउन भन्दैओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान…
बुटवल । भारतिय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र…
बाबुरामलाई ‘बुद्धि नभएको डाक्टर’ भन्दै प्रचण्डको कटाक्ष, एकता असम्भव भएको टिप्पणी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। बुधबार रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री बाबुराम…
देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण आंशिकदेखि सामान्य बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका…
बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाले विभिन्न क्षेत्रमा सहकार्य गर्ने
मुस्ताङ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ। कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरि दुई पालिका अघि बढ्ने भएका हुन्।…
विद्युत् प्राधिकरणको नाफा–घाटा प्रकरणमा तीन पक्ष बोलाएर स्पष्ट पार्न सांसद सापकोटाको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको नाफा–घाटा सम्बन्धी विषयमा स्पष्टता ल्याउन तीन वटै सरोकारवाला पक्षलाई बोलाएर छलफल गर्नुपर्ने माग गरेका छन् ।
बुधवार बसेको संसदको पूर्वाधार विकास समितिको…
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नर पौडेलको भेट, मौद्रिक–वित्तीय समन्वयमा जोड
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान भेटवार्ता गरेका छन् । गभर्नर नियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालय पुगेका डा. पौडेलले अर्थमन्त्रीसँग…
माओवादीको जनजागरण अभियान रुकुमकोटमा, प्रचण्डद्वारा पीडितको अवस्था अवलोकन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्वको रुकुमकोट पुगेको छ । अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितका नेताहरूले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका…
सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने…