
समुह अनुसार हेर्नसहोस
अपडेट
मौसम पूर्वानुमान : यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम…
रविको पक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्रीप्रति चर्को आक्रोश
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो ।
केन्द्रीयस्तरका…
काठमाडौं महानगरपालिकाले गर्यो पर्यटन दिवसका अवसरमा अर्केष्ट्रा प्रदर्शन
काठमाडौं । विश्व पर्यटन दिवस २०८१ का अवसरमा काठमाडौं महानगरपालिकाले विभिन्न प्रकारको नाच, बाजा र कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन गरेको छ ।
शनिबार वसन्तपुरमा पर्यटन प्रवर्धनका लागि काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवद्र्घन संघ तथा…
चिनियाँ नेता छन काङ्ग टोली नेपाल भ्रमणमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् । एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग शनिबार काठमाडौं उत्रिएका हुन् ।
नेपाल भ्रमणमा आएका छन…
भैरहवामा अव्यस्थित रुपमा सञ्चालीत बसपार्क हटाइने,अब सबै बस भैरहवा बसपार्कबाट मात्रै छुट्ने
भैरहवा । भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी सबै रूटका बसहरू अब त्यहीँबाट सञ्चालन गरीने सहमति भएको छ…
वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात
भैरहवा, ३ कार्तिक ।चारवटा टेष्ट राष्ट्र र नेपालसहित पाँच क्लबको सहभागितामा रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबारबाट सुरु…
रवि लामिछाने पक्राउविरुद्ध काठमाडौंमा रोचक नारा(फोटो फिचर)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले…
माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ…
मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पाँचसय पुग्यो
एजेन्सी । गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ ।
पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ ।
पछिल्लो पटक जबलिया…
चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन् ।
उनीहरुलाई शनिबार विहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम…