Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

अष्ट्रेलिया जाने विद्यार्थीहरुको स्वास्थ्य परीक्षण अल्फा केयरमै हुने

काठमाडौं । अल्फा बीटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बीटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल…

दशैं बिदामा आयोग खुला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं विदामा पनि खुला रहनेछन् । आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० वजे सम्म कार्यालयहरु खुला रहने छन् । आयोगले आम नागरिकको मानव…

एक साताभित्र अवरुद्ध बीपी राजमार्ग खुल्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् । मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित…

‘लिम्बुवानका अभिलेख सङ्ग्रह’: दशीप्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण

काठमाडौं । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् ।इतिहासकार इङ्नामका…

राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडा दशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिण काली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिण…

कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाई

काठमाडौं । नेपाली कांग्रेस,वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाई गरेको छ । केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न…

गाउँघरमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको…

आगजनीमा परेका ट्रक चालकको मृत्यु

बिर्तामोड । दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको छ । बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको…

असोज २५ गते एनआरएनए डे मनाउने निर्णय

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५ मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको…

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य…