
समुह अनुसार हेर्नसहोस
अपडेट
‘आर्थिक विकासको लागिबचतलाई प्रोत्साहन गर्न आवश्यक’
पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सांवा व्याज फिर्ता हुने सुनिश्चतताको लागि कर्जा सुरक्षणको संस्थागत व्यवस्था गर्ने
संविधान विभेदपूर्ण छ , सच्चाउन आवश्यक छ : जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादव
भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले संविधान विभेदपूर्ण रहेको बताउँदै यसलाई सच्चाउन आवश्यक रहेको बताएका छन् । जनमत पार्टी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले संविधानले मधेसी समुदालयलाई…
भैरहवा पुगेर डा. सिके राउत भन्छन् , “म आन्दोलन माग्न आएको छु ”
भैरहवा । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले रुपन्देहीको भैरहवा पुगेर आफू आन्दोलन माग्न आएको बताएका छन् । जनमत पार्टी रुपन्देहीले संविधान दिवसको दिन भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रम तथा दशै,तिहार, छठ पर्वको…
चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र राज्यका…
प्रधानमन्त्री ओली अमेरिका जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज…
यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]
संविधान दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ। नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी…
‘राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधनसंविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् ।
बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका…
नेपालमा क्यानाडाको राजदूताबास आवश्यक
काठमाडौं । क्यानाडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालमा क्यानाडाको राजदूताबास आवश्यक भएको बताएकी छिन ।
उनले दुताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी छन्। क्यानेडियन विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा…
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण, स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा रायमाझी…
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले…
संविधान कार्यान्वयनका प्रभावकारी हुन सके अधिकार खोज्न टाढा जानु पर्दैन’
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
सभामुख घिमिरेले संविधान…