
समुह अनुसार हेर्नसहोस
अपडेट
भारत–पाकिस्तान सीमामा तनाव कायमै, युद्ध विराम उल्लङ्घनको आरोप–प्रत्यारोप
काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा फेरि एक पटक तनाव चुलिएको छ। दुबै मुलुकले एक–अर्कामाथि युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै आफ्नो पक्ष प्रस्तुत गरेका छन्। पछिल्ला घटनाक्रमले दशकयताकै खराब अवस्था सिर्जना भएको सुरक्षा…
देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मौसममा सक्रिय प्रणालीहरूको संयुक्त प्रभावले विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहँदा…
तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ सम्पन्न, अधिकार र समावेशिताको सशक्त बहस
तिलोत्तमा । दलित समुदायको अधिकार, न्याय र समावेशितालाई स्थापित गर्न आयोजित ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ दुई दिने कार्यक्रमसँगै शनिबार सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न उत्सव विविध सत्र, छलफल, प्रस्तुति र…
फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा
बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।…
हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्न माग
बुटवल। नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
फर्मासिष्ट…
लुम्बिनीमा तीन दिने कार्यक्रमसहित बुद्धजयन्ती मनाइँदै
रुपन्देही । दुई हजार पाँच सय ६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइने भएको छ ।लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र…
नेपाली टिम प्रथम
काठमाण्डौँ । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले…
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय…
संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड
पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर आफ्नो सरकार ढालेको बताएका छन् । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन…
भारत र पाकिस्तानबीच युद्दविराम
काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय…