Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेस भएको छ । सभाको शुक्रवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले ‘मर्यादित महिनावारीका लागि महिनावारी…

०८४ सम्म प्रधानमन्त्री बन्दिन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो नजरमा…

बारा-ढल्केबर खण्ड निर्माण सम्पन्न, १३२ केभीमा सञ्चालनमा, विद्युत् आपूर्ति थप सहज

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर-बारा खण्ड निर्माण सम्पन्न भएको…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २२, गोलभेँडा ठूलो…

जर्मनीले १३ वर्ष भएपछि दमास्कसमा पुनः दुतावास खोल्यो

काठमाडौं । जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दुतावास खोलिएको हो । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो…

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौ । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।…

पुनरावेदनका लागि उच्च अदालत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता…

नाइजेरियाली राष्ट्रपतिद्वारा राज्यमा आपतकालीन अवस्था घोषणा

काठमाडौं । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि जारी राजनीतिक संकटपछि रिभर्स स्टेटमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । टिनुबुले देशको १९९९ को संविधानको धारा ३०५ को प्रावधानलाई संशोधन गरी आपतकालीन…

अमेरिकी सहायता कटौतीपछि नेपालमा आर्थिक संकटको चेतावनी

काठमाडौँ । विकास विज्ञहरूले अमेरिकी वैदेशिक सहायता नीतिको प्रभाव अन्य पश्चिमा देशमा पनि परेको भन्दै नेपाललाई वैकल्पिक रणनीति र योजना बनाउन सुझाव दिएका छन् । अमेरिकाको अन्य पश्चिमा देशसँगको सम्बन्धको आधारमा नेपालमा ती देशहरूबाट प्राप्त…

म्याग्दीमा ट्याक्टर दुर्घटना : दुईजनाको मृत्यु, चार घाइते

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ग १ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा १८ वर्षीय देविन विक र…