Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

भूमे पर्वको अवसरमा लुम्बिनीका चार जिल्लामा आज सार्वजनिक बिदा

लुम्बिनी। लुम्बिनी प्रदेशका पहाडी जिल्लामा भूमे पर्व (भूम्या)को रमाइलो सुरू भएको छ । प्रदेश सरकारले रूकुम पूर्व, रोल्पा, दाङ र प्यूठानमा आइतबार (आज) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर…

सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग, प्रमुख जिल्ला अधिकारीलाई व्यवसायीको ज्ञापन पत्र

भैरहवा ।  विभिन्न ६ बुँदे माग राख्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । हाल सबैप्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी आन्दोलित भएका हुन् ।…

बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो । प्रदेश सरकारको २५…

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक…

प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएको सूचना

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना…

बुटवलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने

बुटवल। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको…

राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीको आयोजनामा भोलिदेखि बुटवलमा क्रिकेट प्रतियोगिता

बुटवल । शैक्षिक परामर्श व्यवसायीहरुलाई एकताबद्ध बनाउने उदेश्य सहित राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउन एनईसिए लुम्बिनी…

मेघा कलेजद्वारा निःशुल्क होटल व्यवस्थापन तालिमदेखि ‘स्वाद उत्सवसम्मः दक्षताको नयाँ आयाम

बुटवल । रुपन्देहीको प्रतिष्ठित वेष्ट्रन मेघा कलेजले आगामी शैक्षिक सत्रसँगै परम्परागत शिक्षालाई अझ निखार्दै, होटल व्यवस्थापन क्षेत्रमा नयाँ उपलब्धि र उत्सवमय अवसरहरू प्रस्तुत गर्ने भएको छ। प्राचार्य अधिवक्ता किसु शर्माले बिहीबार…

अहिलेका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन, नाम मात्रै फेर्न बाँकी छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन् । बिहीवार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउँदै…

नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज र नेपालबीच पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेलिन लागिएको हो । ऐतिहासिक मानिएको यो तीन खेलको श्रृंखला सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त…