Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

लक्ष्मी सन्राईज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र रेमिट हाइड्रो लि. बिच सम्झौता

काठमाडौं । लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बिच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता…

पोखराको शिव चोकमा खुल्यो कजरियाको शोरुम

पोखरा । भारतको अग्रणी टायल उत्पाद क कम्पनी कजरियाले पोखराको शिव चोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह आइतबार सम्पन्न भएको हो । जसमा स्थानीय…

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौं । संसद् बैठक आह्वान गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । प्रमुख सचेतक हितराज पाण्डेकाअनुसार माघ…

आज सुनको मुल्य घटयो, कतिमा करोवार हुदेैछ त ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ । आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५९ हजार २ सय कायम भएको…

अफगानिस्तानद्वारा स्थानीय मुद्रा स्थिर राख्न २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा

काठमाडौं । अफगानिस्तानको केन्द्रिय बैंकले राष्ट्रिय मुद्रा अफगानीको स्थिरता कायम राख्न सोमवार २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा गरेको छ । मनी चेन्जर र निजी बैंकहरू लगायत बोलपत्रदाताहरूले केन्द्रिय बैंक द अफगानिस्तान बैंकमा…

सन नेपाल लाइफले गर्‍यो सम्पत्ती शुद्धीकरण निवारण अभिमुखिकरण कार्यक्रम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।…

रेड्मी १३ को मूल्य घट्यो, अब कति पर्छ ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ । शक्तिशाली मिडियाटेक…

काठमाडौंमा जथाभावी फोहोर गरे १५ हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा…

कांग्रेस-एमाले सहकार्यले विकासलाई गति मिल्यो

काठमाडौं । वर्तमान सरकारलाई नेपाली कांग्रेसबाट पूर्ण सहयोग मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई कांग्रेसबाट पूर्ण सहयोग मिलेको खुलाएका हुन् । उनले सरकारका आगामी योजनाहरू र सहकार्यका प्रयासबारे चर्चा गर्दै भने,…

धरौटीमा रिहा भएकी आशिका तामाङ फेरि पक्राउ

काठमाडौं । अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छन् । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णयसँग छोडिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । तर उनी रिहा हुने बित्तिकै फेरि…