Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो

काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि बिहीबार इजलासमै कालोमोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने…

स्थानीय तहहरुका बीचमा असल अभ्यासको थालनी, रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति

बुटवल । रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक…

‘एक्सन’मा प्रचण्ड, बोलाए विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका छन् । कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको ११ महिनापछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग सघन…

ट्रम्प र मस्कको मित्रतामा पूर्णविराम, ट्रम्पले गरे सम्बन्ध अन्त्यको घोषणा

काठमाडौं । कुनै समयका निकटतम सहयात्री, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र खर्बपति व्यवसायी एलन मस्कबीचको सम्बन्ध अब शत्रुतामा परिणत भएको छ । एकअर्काविरुद्ध सार्वजनिक रूपमा चलेको कटु आरोप-प्रत्यारोपको शृङ्खलापछि राष्ट्रपति ट्रम्पले…

जनताको विचमा जनमतका राष्ट्रिय सचिव यादव, मलखाद व्यवस्थापन र बिद्युत महसुल निशुल्क गर्न माग

भैहरवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव शनिवार(आज) रुपन्देही क्षेत्र नम्बर४का किसानहरु संग भेटघाट गर्नुभएको छ। जनमत पार्टीबाट सांसदको प्रत्यासी समेत रहनुभएका यादवले आफ्ना क्षेत्रका नागरिकहरुका समस्याहरु बुझ्न र आफ्ने…

देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा गयो, सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सरकारमा भए पनि सत्ताको साँचो वामपन्थीहरूसँग रहेको भन्दै अब पार्टीले सत्ताको नेतृत्व आफ्नो हातमा लिनुपर्ने बेला आएको बताएका छन् । देश कठिन परिस्थितिबाट गुज्रिरहेको र…

समृद्ध समाज निर्माणका लागि बकर इदले प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इदको पावन अवसरमा आज…

अनौपचारिक अर्थतन्त्रका कारण सामाजिक विकास असन्तुलित भयो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले…

बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने

बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर…

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमतिको मस्यौदा तयार

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी…