Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको…

ओली सरकार मुर्दावाद भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं स्थित माइतिघरमा मुक्कुमलुङ संरक्षण गर्न भन्दै प्रदर्शन गरिएको छ । बुधबार मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत…

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैन : विमलेन्द्र निधी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले…

नयाँ बजेटको गृहकार्य तिब्र : मन्त्रालयगत छलफल अन्तिम चरणमा

काठमाडौं । सरकारले नयाँ बजेटका लागि गृहकार्य तिब्र पारेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा बजेट छलफल चलाउनुपर्ने समायवधी नजिकिएसँगै नयाँ बजेटका लागि अर्थ मन्त्रालयले गृहकार्यलाई तिब्र पारेको…

यी हुन मन्त्रीपरिषद् बैठकका ११ निर्णय

काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो…

२५ करोड विदेशी अवैध मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले…

सुनको मूल्यमा लगातार नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा…

कांग्रेसमा उठ्यो ‘यौन व्यवसाय खुला गर्नुपर्छ’भन्ने प्रमुख सचेतक घिमिरेलाई कारबाहीको प्रश्न

काठमाडौं । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको संसदमा राखिएको एक विवादास्पद अभिव्यक्तिले पार्टीभित्र तीव्र आलोचना चुलिएको छ । उनले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेपछि पार्टीका नेताहरू आक्रोशित भएका…

जनताको सुख दुःखमा साथ दिने किसिमको संघीयता बनाउन आवश्यक : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताकोप्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको भुमिका’…

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्न सक्ने बताइएको छ । आईजीपी बसन्त कुँवर सोमबारबाट अवकाशमा गएका छन् । उनको…