
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
राष्ट्रपति पौडेलद्धारा चार वटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।
नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो…
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकुटे पुगे
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक स्थीत सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।
आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल…
भारतीय आभेरलोडका सवारीले नेपाली सडक पुर्वाधार ध्वस्त
बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा…
रविको थुनछेक बहस आज, होलान् त रिहा ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पुनः अदालतमा उपस्थित हुने भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक…
चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी…
रवि लामिछाने न्यायिक हिरासतमा पठाइए,भोलि फेरी अदालत ल्याइने
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा लामिछानेलाई उपस्थित गराउन…
प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव : शेरबहादुर देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताएका छन् ।
बेनीमा आइतबारदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि,…
रवि लामिछानेको बयान सकियो, श्रेष्ठ र पन्तले रविको पक्षमा बहस गर्ने
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आइतबार विहान अदालतमा हाजिर भएका लामिछानेको न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा आज नै बयान सकिएको हो ।
सभापति लामिछानेको मुद्दामा आजै थुनछेक बहस…
लुम्बिनी पनि संसारका दश गन्तव्यमा पर्दछ ।
संसारका घुम्नै पर्ने १० उत्कृष्ट गन्तव्यभित्र बुद्धजन्मस्थल लुम्बिनी पनि समावेश भएको छ । द न्यूयोर्क टाइम्सले लुम्बिनीलाई शिर्ष १० औं गन्तव्यको सूचीको नवौं नम्बरमा राखेको हो ।
उक्त पत्रिकाले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ…
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु
काठमाडौं । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको बयान सुरु भएको हो । लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित…