
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारदेखि स्थिर रहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा…
रविका वकिलको तर्क- भागेर कहीँ जाने मान्छे होइन, तारेखमा छाड्दा हुन्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा मंगलबार कास्की जिल्ला अदालतमा बहस सकिएको छ । रविका कानुन व्यवसायीहरूले उनलाई तारेखमा छोडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने माग गरेका छन् ।…
भीम रावल धम्काएर खान सिपालु मान्छे : प्रधानमन्त्री ओली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावल धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी…
काँग्रेस–एमालेको सहकार्यको सरकारले राजनीतिक स्थायित्वको आशा जागृत गर्याे
काठमाडौँ । नेकपा (एमाले) को आठौँ केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
आईतवारदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार…
एमालेबाट निकालिएपछि देश दौडाहामा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट निष्काशित डा.भीम रावल अहिले ‘मातृभूमि जागरण अभियान’का लागि देश दौडाहामा रहेका छन् ।
गत पुस १० गते बसेको नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले एमालेका पूर्व उपाध्यक्ष डा.रावललाई…
जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गरौँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताएका छन् ।
मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले…
रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगी गरेको आरोपमा सभापति लामिछानेको दुई दिन लगाएर थुनछेक बहस सकिएको हो ।…
शासकीय जिम्मेवारी लिनेहरू संघीयताप्रति उदार बन्न सकेनन् : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।
मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया…
काठमाडौंमा एक जनाले छतबाट हाम फाले, बारामा ११ विद्यार्थी बेहोस
काठमाडौं । काठमाडौंमा भूकम्प जाँदा एक जनाले घरको छतबाट हाम फालेका छन् ।
आज बिहान गएको भूकम्पको धक्काले आत्तिएर नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरुषले घरको छतबाट हाम फालेका हुन् ।
उनको दुवै खुट्टामा चोट…
चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन
२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३…