
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
दैलेखमा पेट्रोलियम अन्वेषण : सकियो ड्रिलिङको काम
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थको सम्भावित स्रोत पत्ता लगाउन गरिएको गहिरो ड्रिलिङ (खोतल्ने) कार्य सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार गत वैशाख २८ गते सुरु भएको यो प्रक्रिया ४ हजार २ मिटर…
सूर्यदर्शन सहकारी ठगी मुद्दा : आजदेखि प्रतिवादी तर्फका वकिलहरू बहस
काठमाडौं । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ । आजदेखि लामिछानेसहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने…
शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गर्न तयार छौँ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन…
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमडौं । काठमाडौंमा भूकम्प गएको छ ।
१ बजेर ५ मिनेट जाँदा काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्प गएको हो ।
भूकम्प कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको छ ।
सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन् ।
चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/जिआइएस प्रणालीमा…
भेटवार्ता प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घे
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो…
बालगायक सचिन परियार रहेनन्
काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ ।
बिहीबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।
अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय उनी कम्मरमुनिको भाग नचल्ने समस्याका कारण…
नेपाल र गाैतम विच पार्टी एकताको सैद्धान्तिक समझदारी, नेकपा एसमा वामदेव गौतमलाई तेस्रो वरीयता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । नेकपा एसका शीर्ष नेता र अभियानका संयोजक वामदेव गौतम सहितका नेताबीच भएको छलफलका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने…
गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?
काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
बोर्डका निर्देशक मरिणराज…
सन् २०२४ का हवाई दुर्घटनाले विश्वलाई झस्कायो
काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो ।
सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि…