
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
भाइटीका आज : उत्तम साइत बिहान ११ः३७ बजे
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक…
जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।
दमकको थ्री इन होटलमा…
यमपञ्चक चौथो दिन : गाई पूजा गरिँदै
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै…
हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित
काठमाडौं । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।
अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए ।…
घट्यो डिजेल र मट्टितेलको भाउ
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
मूल्य…
विश्वकप लिग टू : स्कटल्याण्डसँग अमेरिका ७१ रनले पराजित
काठमाडौं । आइसीसी विश्वकप लिग टूमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई ७१ रनले पराजित गरेको छ ।
डालासमा शुक्रबार विहान सकिएको खेलमा ब्रान्डन मकमुलनको उत्कृष्ट १५१ रनको पारीले स्कटल्याण्डलाई ७१ रनको फराकिलो अन्टरले पराजित गरेको हो ।…
मौसम पूर्वानुमान : यी प्रदेशका पहाडी भू–भागमा हुनेछ वर्षा
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा तथा उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली…
पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले सहदैनः मुख्यमन्त्री आचार्य
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताउनु भएको छ । निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै…
पर्यटनमा लगानीको वातावरण बनाउँछौ, सहयोग गर्नुहोस् : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।
गैर आवासीय नेपाली संघको आइतबारबाट शुरु वार्षिक साधारणसभाको दोस्रा…
मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ ।
मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै…