
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाई
काठमाडौं । नेपाली कांग्रेस,वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाई गरेको छ ।
केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न…
गाउँघरमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै
हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको…
आगजनीमा परेका ट्रक चालकको मृत्यु
बिर्तामोड । दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको छ ।
बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको…
देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा…
विपद्पछि स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गर्दै स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् ।
बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती…
दशैंको मुखमा देश छाड्नेहरु कम छैनन्
काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन ।
रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर…
चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका…
बकैयाका बाढीपीडितलाई राप्रपाले पठायो राहत सामाग्री
हेटौंडा । गत असोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ ।
मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दिपक बहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका…
विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने
काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् ।
प्रतियोगितामा…
आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी
काठमाडौं । आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको…