Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

तिलोत्तमाको नीति कार्यक्रम : कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र यूवा प्राथमिकतामा

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौँ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, पूर्वाधार,…

बुटवलको नीति तथा कार्यक्रम : जनशक्ति उत्पादनमा जोड, स्वास्थ्यलाई प्राथमिकता

बुटवल । बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा…

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको  छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री…

मनसुनी वायु थप सक्रिय, यी प्रदेशमा भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी…

इरान-इजरायल युद्ध : तेहरानमा विस्फोटदेखि सञ्चारमाध्यममा आक्रमणको धम्कीसम्म

काठमाडौं । मध्यपूर्वमा तनावको आगो सल्काउँदै इरान र इजरायलबीचको द्वन्द्व खतरनाक मोडमा पुगेको छ, जहाँ सैन्य आक्रमणका साथै अब सञ्चारमाध्यममाथि पनि निशाना साँधिएको छ । इरानको राजधानी तेहरानमा विस्फोटका आवाज गुन्जिरहेका बेला दुवै देशले…

सक्रिय हुँदै मनसुन : देशका विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौं । नेपालमा यस वर्षको मनसुन सक्रिय रूपमा फैलिंदै गएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक असर…

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आलय निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा समान २ रुपैयाँले मूल्यवृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य…

लुम्बिनीले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३० दशमलव ८८ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार…

लुम्बिनीको बजेट आज : कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ  । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र…

कञ्चनको दानापुरमा दुईदिने चित्रकला कार्यशाला, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

रुपन्देही । कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनको वडा नम्बर १ दानापुरस्थित गजेडीतालमा दुईदिने चित्रकला कार्यशालासम्पन्न भएको छ । रुपन्देही आसपास र काठमाडौंबाट आएका २० जना कलाकारहरुले गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र…