Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

सरस्वती मा वि गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

गोविन्द नेपाली, कावासोती, पाैष २७ । सरस्वती माध्यमिक विद्यालय गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो । कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फुल…

साना किसान अग्याैलीकाे २६ अाैं साधारण सभा सम्पन्न

कावासाेती, १४ पाैष ।                                        साना किसान कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे २६ अाैं साधारण सभा अाज कावासाेती १४ मा रहेकाे मुख्य कार्यलयकाे परिसरमा सम्पन्न भएकाे छ । संस्थाकाे यसअघि नै पाैष ३ गते…

अग्याैली खानेपानीकाे उपाध्यक्षसहित ६ जनाकाे निर्वाचन अाज हुँदै

कावासाेती, ९ पाैष ।                                        अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे अाज उपाध्यक्षसहित ६ जनाकाे लागि निर्वाचन हुँदै छ । अध्यक्ष, सचिव, लेखा संयाेजक लगायतकाे पदमा सर्वसम्मत भएपनि बाँकी…

कावासोती १७ मा १३ करोड बढि रकममा ४९ योजना कार्यान्वयन हुँदै

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १७ मा यस वर्ष १३ करोड बढि रकममा ४९ वटा योजना कार्यान्वयन हुँदैछन् । चालु आर्थिक वर्षमा नगरपालिका, प्रदेश र संघ मार्फत १३ करोड ६८ लाख ५० हजार बराबरका ४९ वटा योजना संचालन हुनलागेको १७ का वडा अध्यक्ष…

अग्याैली खानेपानीकाे उपाध्यक्षसहित ६ जनाकाे लागि शनिवार निर्वाचन हुँदै

कावाासाेती, ६ पाैष अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे पाैष ९ गते शनिवार उपाध्यक्षसहित ६ जनाकाे लागि निर्वाचन हुँदै छ । अध्यक्ष, सचिव लगायतकाे केही पदमा सर्वसम्मत भएपनि बाँकी रहेका पदमा निर्वाचन हुँदै छ ।…

मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरू

कावासोती ।  पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा  डायलाईसिस सेवा सुरु भएको छ । जिल्लाभित्र रहेका नियमित डायलासिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो । गण्डकी प्रदेश स्वास्थ तथा जनसंख्या…

विश्वकप फुटबल : पाेर्चुगल र ब्राजिल नकअाउट चरणमा प्रवेश

काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएका आ–आफ्ना खेलहरु जित्दै ब्राजिल र पोर्चगलले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । समूह ‘जी’ को खेलमा ब्राजिलले…

देवचुलीमा स्थगित भएकाे मतदान प्रकृया सुरू

देवचुली ४ को शान्ति सिर्जना आधारभूत विद्यालयको मतदान केन्द्र "क" मा पुन मतदान सुरु भएको छ। आज सोमबार प्रदेश सभा समानुपातिक तर्फको मात्र पुन : मतदान सुरु भएको हो। हिजो आइतबार निर्वाचनमा मतदानको क्रममा एक मतदाताले मतपत्र नष्ट गर्ने…

मध्यविन्दुमा एमालेबाट निर्वाचित वडा सदस्य खाद्यान्न र मदिरा सहित पक्राउ

कावासोती । नवलपुर क्षेत्र नं २ को मध्यविन्दु नगरपालिका वडा नम्बर १३ मा मौन अवधिमा एमालेले मतदातालाई प्रभावित पार्न बाड्न लैजादै गरेको मदिरा र खाद्यान्न प्रहरीले पक्राउ गरेको छ । मध्यबिन्दु नगरपालिकाका जनप्रतिनिधि एवम नेकपा एमालेका…

काे हुन् नवलपुर २ क का गठबन्धनका उम्मेद्वार साेम सिर्पाली ?

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नवलपुर २ क का उम्मेद्वार रहेका सोम सिर्पाली कावासोती १६ डण्डाका स्थायी बासिन्दा हुन् । वि स २०३५ साल जेठ १९ गते साविक अग्यौली गा वि स वडा नं. ९ (जुन अहिले कावासोती १६ मा पर्दछ) मा जन्मनु भएका सौगम…