
समुह अनुसार हेर्नसहोस
अर्थ
बुटवलमा आज देखि औद्योगिक व्यापार मेला शुरू
बुटवल । बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार…
‘मेलाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत गर्दछ’
बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक प्रदर्शनीय…
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२…
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौं ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् ।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् ।
एसिया र…
बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने
बुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने छन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको…
‘अवैध आयात रोक्न नसक्दा उद्योगी–व्यवसायी मारमा’
बुटवल । भन्सार नाका र खुला सीमाबाट हुने अवैध आयातलाई सम्बन्धित सरकारी निकायले रोक्न नसक्दा राज्यलाई कर तिरेर वैध ब्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु सधैं मारमा परेको गुनासो गरेका छन् । नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने…
अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल
भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई…
अर्थ समिति सभापति चालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’
काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले बजारमा पैसा अभावनभएपनित्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको…
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
यससँगै धितोपत्र बोर्डले ११ महिनापछि…
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।…