
समुह अनुसार हेर्नसहोस
अर्थ
सरकारले घटायाे बजेटकाे आकार,८७ प्रतिशत मात्रै खर्च हुने
काठमाण्डौँ ,माघ २९ ।सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो। चालू आर्थिक वर्ष (आव) ०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा…
रोजगारी दिने उद्योगी, व्यवसायीलाई योगदानको आधारमा सहयोग गर्छु : मन्त्री रोज राणा
२६पाैष,देउखुरी ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्याएको आधारमा सहयोग गर्ने बताएका छन् । बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले…
तीन दिने महिला शसक्तिकरण तालिमकाे उद्घाटन
प्रितम भुजेल ।
देवचुली, बैशाख २ ।
`सामाजिक विकास र मूल प्रवाहीकरणका लागि तीन दिने महिला शसक्तिकरण तालिम´को उद्घाटन समारोह अाज देवचुलीकाे प्रगतिनगरमा सम्पन्न भएकाे छ ।
देवचुली नगरपालिका वडा नं-१५ को आयोजनामा देवचुली -१५ कै जागृतीटोल…
नवलपुर ग्रील व्यवसायी संघको ९ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न
कावासोती, चैत्र १८ । नवलपुर ग्रील ब्यवसायी संघको ९ औं साधारणसभा तथा ५ औं अधिबेशन कावासाेती स्थित हाेटेल फूलमुनमा सम्पन्न भएको छ । ग्रील ब्यवसायी संघ, नवलपुरका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा…
१७ बुँदे नवलपुर घोषणा पत्र जारि गर्दै २ दिने निजामती कर्मचारी सहकारीहरुको प्रदेश भेला सम्पन्न
गोविन्द नेपाली । नवलपुर, चैत्र ४ । शुक्रबारदेखि नवलपुरको देवचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय…
राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला नवलपुरमा
गाेविन्द नेपाली
नवलपुर, चैत्र ३ । निजामती कर्मचारी संगठनको अभिभावकत्वमा संचालित राष्ट्रसेवक सहकारी लिमिटेडको शुक्रबारदेखि दुई दिनसम्म संचालन हुने गरि प्रदेश भेला नवलपुरकाे प्रिपहर हाेमस्टेमा…
समयमै सडक निर्माण नसकेकाे भन्दै डण्डाबासीद्वारा राजमार्ग बन्द
कावासोती, फागुन ३० ।
नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै कावासाेती १६ डण्डावासीले राजमार्गमा यातायात रोकेर बिरोध जनाएका छन् ।
धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द…
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता
काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था 'काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड'(CCPIT)का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा…
कावासोतीमा १ महिने निशुल्क ड्राइभिङ्ग तालिम सम्पन्न
कावासाेती, फागुन २९ । पूर्वी नवलपरासीको कावासोतीमा १ महिने निशुल्क कार ड्राइभिङ्ग तालिम सम्पन्न भएको छ ।
कावासोती नगरपालिकाको आयोजनामा भएको तालिमको सोमबार कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी…
नवलपुर महोत्सव भाेलिदेखि सुरू हुँदै
नवलपुर, गोविन्द नेपाली नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा सातौँ नवलपुर महोत्सव भाेलिदेखि सुरू हुँदै ।फ छ । भोलि फागुन ३ गते बाट सुरु हुन लागेको महोत्सव १३ गते सम्म सञ्चालन हुनेछ । कावासोती…