Shivam
समुह अनुसार हेर्नसहोस

अर्थ

हुप्सेकाेटमा साना किसान कृषि सहकारी अग्याैलीले गर्याे शैक्षिक सामाग्री बितरण

हुप्सेकाेट, ५ भाद्र । साना किसान कृषि सहकारी संस्था लिमिटेड अग्याैली अन्तरगतकाे हुप्सेकाेट ३ गिरूवारीमा रहेकाे लालुपाते सेवा शाखाले हुप्सेकाेट २ मा रहेकाे जनता माध्यमिक विद्यालयमा बुधबार शैक्षिक सामाग्री वितरण गरेकाे छ । सेवा शाखामा…

मुक्तिनाथ विकास बैंक गिरुवारीको केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

हुप्सेकाेट, भदौ २८ । मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाको आयोजनामा नवलपरासीको गिरुवारी बजारमा गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका ०३, गिरुवारीमा सो कार्यक्रम…

अमलटारीमा झमटा प्रतियोगिता सम्पन्न

भाद्र २६, कावासोती ।                                          थारू  महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आफ्नो…

लघुबित्त बिरुद्धको संघर्ष समिति नवलपुरद्वारा कावासोतीमा बिरोध प्रदर्शन

नवलपुर, २५ भदौ । लघुबित्त वित्तिय संस्था बिरुद्धको संघर्ष समिति नवलपुरले कावासोतीमा शनिवार बिरोध प्रदर्शन गरेको छ । सामुहिक ऋण मिनाहा सहित पाँच बुदेें माग गर्दै बिरोधमा उत्रिएका प्रर्दशनकारीले फलफूल चोकमा पुगेर कोण सभा गरे । कार्यक्रममा…

नवलपुरमा प्रथम खेलकुद महाेत्सव हुँदै

नवलपुर । १८ भाद्र । नवलपुरको कावासोतीमा प्रथम नवलपुर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । यही असोज २ गते देखि १६ गते सम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले…

काँग्रेसबाट नवलपुर १(ख) मा १५ जना आंकाक्षीको आवेदन

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. १ (ख) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (ख) का सचिव वसन्त पोख्रेलका अनुसार…

नवलपुरमा बलियो महिला अभियान सुरु

नवलपुर । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ । बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि महिलाहरुलाई…

गृह मन्त्रालयको निर्देशनले मुठभेट निम्त्याएकाे लघुवित्त संघर्ष समितिको अाराेप

काठमाडौं । लघुवित्त वित्तिय संस्थाविरुद्ध उत्रिएको संघर्ष समितिले गृह मन्त्रालयको निर्देशनले मुठभेट निम्त्याएको आरोप लगाएको छ ।  संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको हस्ताक्षरमा जारी विज्ञप्तिमा गृह मन्त्रालयको पत्रले देशलाई अर्को…

अखिल (क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम गर्दै

नवलपुर नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला प्रतियाेगिता सञ्चालन गर्दैछ । जिल्लामा रहेका सबै मा वि( ११, १२) मा अध्ययनरत विद्यार्थीहरूलाई पहिलाेचरणमा…

भूमि अायाेग नवलपुरले पूर्णता पायाे

राष्ट्रिय भूमि आयोग नवलपुरले पूर्णता पाएको छ । राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलका अनुसार जिल्ला समिति सदस्यमा सुस्मा खनाल, राम ब्लोन र भागीरथ शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरे सँगै आयोगको जिल्ला समितिले पुर्णता पाएको…