Shivam
समुह अनुसार हेर्नसहोस

अर्थ

सोमबारदेखि जग्गा धितोमा बैंकबाट ऋण दिन बन्द

काठमाडौं । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि…

अागामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने : शेखर गोल्छा

देवचुली, आगामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ । शनिबार देवचुली उद्योग वाणिज्य संघको सातौँ बार्षिक साधरण सभा एवम् तेस्रो अधिवेशन…

दुई कराेडकाे लगानीमा चोरमारामा देवचुली मार्टको दोस्रो शाखा सञ्चालन

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–७ चोरमारामा देवचुली मार्टको दोस्रो शाखा सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले देवचुली मार्टको उद्घाटन गर्नु भएको हो। मार्टको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले…

यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…

सरकारी कर्मचारीकाे १५ प्रतिशतले तलब वृद्धि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै १५ कर्मचारीको तलब प्रशितले वृद्धि…

चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम सरकारले पुरा गर्ने

भरतपुर, १५ जेठ सरकारले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पुरा गर्ने जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेमा रंगशाला निर्माणलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको जनाएको हो । धुर्मुस सुन्तली…

इन्धनको मूल्यमा भारी वृद्धि : पेट्रोलको मूल्य १८० पुग्यो, खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र…