
समुह अनुसार हेर्नसहोस
अर्थ
पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे
काठमाडौं । सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री…
काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा.लि. र एक्जिबिसन…
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ ।
फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो…
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
लेखनाथ । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।
कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ ।…
खानेपानी आयोजना पुनः निर्माणका लागि जर्मन सरकारले एक लाख युरो दिने
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।
यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि…
नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने (MCC)एमसिसीको निर्णय
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब…
दैलेखमा पेट्रोलियम अन्वेषण : सकियो ड्रिलिङको काम
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थको सम्भावित स्रोत पत्ता लगाउन गरिएको गहिरो ड्रिलिङ (खोतल्ने) कार्य सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार गत वैशाख २८ गते सुरु भएको यो प्रक्रिया ४ हजार २ मिटर…
७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।
यस निक्षेप संकलनको उपकरणको नाम…
बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट
बुटवल । बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको टिकटले लुम्बिनी केबलकारको टिकटमा २५० रुपैयां छुट दिएको छ ।
मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला…
मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छ : मन्त्री सिंह
काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन् ।
शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उदघाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु…