Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

तिलोत्तमाका १ सय ४६ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति

 तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालीकाका १ सय ४६ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । उनीहरुले छात्रवृत्ति अन्तर्गत सोमबार नगर प्रमुख रामकृष्ण खांणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम ७ लाख ३० हजारबाट जनही ५ हजारका दरले पैसा…

बुटवलमा आज देखि औद्योगिक व्यापार मेला शुरू

बुटवल । बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार…

‘मेलाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत गर्दछ’

बुटवल ।  बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक प्रदर्शनीय…

यस्तो छ, आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै…

कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सुरु

बुटवल । देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिकानगर स्थित सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।…

कालिका मा.वि. ६४ औ बार्षिक उत्सवको अवसरमा खेलकुद, प्रर्दशनी र साहित्यक कार्यक्रम हुँदै

बुटवल |राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न लागिएको…

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने

बुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने छन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको…

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने

भैरहवा  । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको आठौं साधारण सभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन…

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ । सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत…

‘अवैध आयात रोक्न नसक्दा उद्योगी–व्यवसायी मारमा’

बुटवल ।  भन्सार नाका र  खुला सीमाबाट हुने अवैध आयातलाई  सम्बन्धित सरकारी निकायले रोक्न नसक्दा राज्यलाई कर तिरेर वैध ब्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु सधैं मारमा परेको गुनासो गरेका छन् । नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने…