
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासाेतीमा १ महिने निशुल्क ड्राईभिङ्ग तालिम सुरू
कावासाेती, माघ २१ ।
कावासाेती नगरपालिकाकाे सहयाेगमा १ महिने निशुल्क ड्राईभिङ्ग तालिमकाे अाज उद्घाटन गरिएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख बिण्णु प्रसाद भूषालले तालिम लिन चाहानुभएका…
प्रेस सेन्टर स्थापना दिवशकाे अवसरमा खाद्यान्न सामाग्री वितरण
कावासाेती । १५ माघ । प्रेस सेन्टर नेपालकाे १९ अाैं स्थापना दिवशकाे अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरकाे अायाेजनामा कावासाेती १२ स्थित लक्ष्मीनारायण बृद्धा आश्रममा खाद्यान्न सामाग्री वितरण…
अखिल (क्रान्तिकारी), मध्यविन्दु बहुमुखी क्याम्पसकाे मूल ईकाई समिति गठन, अध्यक्षमा अनुप भण्डारी
कावासाेती, माघ १४ । नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), मध्यविन्दु बहुमुखी क्याम्पसकाे मूल इकाइ समिति गठन भएकाे छ । जसकाे अध्यक्षमा अनुप…
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, विण्णुनगर र त्रिभुवनटार प्रथम
अर्जुन अविरल । नवलपुर, माघ ९ । नवलपुरकाे १५ अाैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियाेगिता २०७९ सम्पन्न भएकाे छ । कावासाेती वडा नं. ६ मा रहेकाे जनता माध्यमिक विद्यालय, विण्णुनगर…
सर्दी ग्रामीण विद्युत वितरक सहकारीकाे १४ अाैं साधारण सभा सम्पन्न
विनयी त्रिवेणी
सर्दी ग्रामीण विद्युत वितरक सहकारी संस्थाकाे १४ अाैं साधारण सभा सर्दीमा शनिवार सम्पन्न भएकाे छ । साधारण सभासंगै भवनकाे उद्घाटन पनि गरिएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएका संविधान सभा सदस्य कृण्ण पाैडेलले भवनकाे…
प्रहरी सहायक हवल्दार निशान लामिछाने चितवन जिल्लाकै उत्कृष्ट प्रहरी घोषि
अविरल न्यूज, चितवन
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछाने पुस महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले उनको कामको कदर गर्दै बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको…
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गोविन्द नेपाली
कावासाेती, माघ ७ । नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती १७ गाेछडामा रहेको सरस्वती मावि गोछडामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु…
विमान दुर्घटनामा निधन भएका पत्रकारहरूकाे सम्झनामा नवलपुरमा श्रद्धाञ्जली कार्यक्रम
नवलपुर । माघ ७ । गत माघ १ गते काठमाण्डाैंदेखि पाेखरा जाने क्रममा यति एयरलाईन्सकाे दुर्घटना भएकाे विमानमा दुईजना पत्रकारकाे निधन भएकाे थियाे । तिनै निधन भएका पत्रकारद्वय त्रिभुवन पाैडेल र अनिल…
कावासोतीकाे नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विण्णुनगर प्रथम, त्रिभुवनटार द्वितिय
अविरल न्यूज कावासाेती, माघ ५ । नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ…
कावासोतीमा नगर स्तरिय ५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
गोविन्द नेपाली
कावासाेती, माघ ३ । नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मा वि गोछडामा ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म चल्ने…