
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आज मन्त्रिपरिषदको बैठक बस्दै
कामठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।
बिहीबार बस्ने भनिएको बैठक…
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
रुपन्देही । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने बताए ।
उनले अनुसन्धानमा…
गृहमन्त्री लेखकद्धारा सिद्धबाबा सुरुङ मार्गको निरिक्षण
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सुरुङ मार्गको गृहमन्त्री रमेश लेखकले निरिक्षण गरेका छन् । बुधवार रुपन्देहीबाट पाल्पा जाने क्रममा निर्माणधिन सुरुङ मार्गको गृहमन्त्री लेखकले निरिक्षण गरेका हुन् ।
सिद्धार्थ…
बुटवलमा आज देखि औद्योगिक व्यापार मेला शुरू
बुटवल । बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार…
चोभारस्थित सुख्खा बन्दरगाह (फोटो फिचर)
यतिबेला चोभार सुख्खा बन्दरगाहमा कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी छन् । पाँचवटा गोदाममध्ये तीनवटा पूर्ण रुपमा भरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन् ।
तस्विर : नेपाल न्युज बैंक
त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा…
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२…
यस्तो छ, आजको मौसम
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै…
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौं ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् ।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् ।
एसिया र…
ललितपुरका पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट
ललितपुर । ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे ।…