
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
युवा अभियन्ता अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार
काठमाडौं । राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल सम्मानित भएका छन् । नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियन्ता अर्याललाई पुरस्कृत गरिएको हो ।
राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय…
केही महिना भित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइ सक्छौँ :मन्त्री गुप्ता
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आगामी केही महिना भित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइ सक्ने बताएका छन् ।
आफूले मन्त्रालयको नेतृत्व सम्हाले यता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन…
मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ ।
मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै…
पूर्वमन्त्री गुप्तामाथि भएको हातपातको प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको छ : जनमत पार्टी
भैरहवा । जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका सांसद् चन्द्रकेश गुप्ता (सिके) माथि भएको हातपातको प्रयासप्रति आफ्नो गम्भिर ध्यानार्कषण भएको बताएको छ ।
पार्टीले आइतबार विज्ञप्ती जारी गर्दै…
पर्यटनमन्त्री पाण्डेले गरे विश्वविख्यात चिनियाँ वैज्ञानिकलाई सम्मान
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थय सम्बन्धी १६ वटा…
वहिष्कारका बिच एनआरएन सम्मेलन सुरु, प्रधानमन्त्री र मन्त्रीहरु जनाए सहभागिता
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आज(आइतबार)दे सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका मन्त्रीहरुले सहभागिता जनाएका छन् ।
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको…
सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७
हजार ४ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको…
विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।
नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित…
साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल
काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् ।
सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ…
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा पुगेको छ ।
त्यस्तै, युरोपियन युरो…