
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तीलाई आवश्यक तालिमहरु प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई…
गुणस्तरिय शिक्षानै मेरो पहिलो प्राथमिकता :नवनियुक्त सामाजिक विकास मन्त्री तिमिल्सिना
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनुनै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।
प्रदेश प्रमुखको कार्यालय ,बुटवलमा सपथ ग्रहण पछि सञ्चारकर्मीहरु संग कुरा…
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सातसय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि…
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
बुटवल। लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नु भएको हो ।
बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका…
विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने
काठमाडौं । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
विश्व बैंक समूह र…
इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी
काठमाडौं । इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको हैसियत देखाउने बताएका छन् ।
इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरेपछि इरानले अक्टोबर १ मा इजरायलमाथि…
नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित
काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता…
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल…
साफ महिला च्याम्पियनसिप : बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा…
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कायन र निम्ती च्याम्पियन
काठमाडौं । कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ उमेरसमूहका सिंगल्समा बुधबार च्याम्पियन भएका छन् ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिताको यु–८ उमेरसमूहमा कायन ब्वाइज…