Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

काठमाडौं महानगरपालिकाले गर्यो पर्यटन दिवसका अवसरमा अर्केष्ट्रा प्रदर्शन

काठमाडौं । विश्व पर्यटन दिवस २०८१ का अवसरमा काठमाडौं महानगरपालिकाले विभिन्न प्रकारको नाच, बाजा र कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन गरेको छ । शनिबार वसन्तपुरमा पर्यटन प्रवर्धनका लागि काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवद्र्घन संघ तथा…

चिनियाँ नेता छन काङ्ग टोली नेपाल भ्रमणमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् । एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग शनिबार काठमाडौं उत्रिएका हुन् । नेपाल भ्रमणमा आएका छन…

वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात

भैरहवा, ३ कार्तिक  ।चारवटा टेष्ट राष्ट्र र नेपालसहित पाँच क्लबको सहभागितामा रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबारबाट सुरु…

रवि लामिछाने पक्राउविरुद्ध काठमाडौंमा रोचक नारा(फोटो फिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले…

माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउने बताएका छन् । नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ…

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन् । उनीहरुलाई शनिबार विहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम…

जेनेस सलुशनले नाइजेरियामा खोल्यो कार्यालय

काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनले नाइजेरियामा आफ्नै कार्यालय खोलेको छ । नाइजेरियाको लेगोस शहरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा…

लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर…

सप्तरीबाट १३ जना सडकआश्रित मानिसहरुको उद्धार

राजविराज । मेचीमहाकाली राष्ट्रिय उ्द्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशको सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको…

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ । शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको…