
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
माओवादीको सहमतिविना संविधान संशोधन असम्भव : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन् ।
अखिल नेपाल ट्रेड यूनियन महासंघले…
जलवायु वित्तको भुक्तानी माग गर्दै जनमार्च (तस्विरहरु)
काठमाडौं । जलवायु परिवर्तन र त्यसबाट परेको असरको न्याय माग गर्दै ललितपुरको जावलाखेल ‘जलवायु जन मार्च २०८१’ गरिएको छ
विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’…
ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् ।
सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं…
‘आर्थिक विकासको लागिबचतलाई प्रोत्साहन गर्न आवश्यक’
पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सांवा व्याज फिर्ता हुने सुनिश्चतताको लागि कर्जा सुरक्षणको संस्थागत व्यवस्था गर्ने
संविधान विभेदपूर्ण छ , सच्चाउन आवश्यक छ : जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादव
भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले संविधान विभेदपूर्ण रहेको बताउँदै यसलाई सच्चाउन आवश्यक रहेको बताएका छन् । जनमत पार्टी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले संविधानले मधेसी समुदालयलाई…
भैरहवा पुगेर डा. सिके राउत भन्छन् , “म आन्दोलन माग्न आएको छु ”
भैरहवा । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले रुपन्देहीको भैरहवा पुगेर आफू आन्दोलन माग्न आएको बताएका छन् । जनमत पार्टी रुपन्देहीले संविधान दिवसको दिन भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रम तथा दशै,तिहार, छठ पर्वको…
चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र राज्यका…
प्रधानमन्त्री ओली अमेरिका जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज…
यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]
संविधान दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ। नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी…
‘राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधनसंविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् ।
बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका…