
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्यो- युवा सम्मेलन आयोजना गर्छौं
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकी रहेका जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरूका…
प्रतिवेदनलाई अन्तिम रूप दिँदै सहकारी संसदीय छानबिन समिति,गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल गर्दै
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।…
बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु
काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा…
एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः ७ दिनको समय
काठमाडौँ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा…
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ३ हजार रुपैयाँ बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो ।
जुन मूल्य…
कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीले लिए शपथ
विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका…
सांसदलाई उपत्यका नछाड्न कंग्रेसको निर्देशन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ।
बुधबार साँझ प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाउँदै असोज ३ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएका हुन्।
सचेतक घिमिरेले…
पहिरो खसेपछि कर्णाली राजमार्ग फेरि अवरुद्ध
जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।
बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा…
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको मागसहित अनशनमा बसेका कार्कीले सरकारसँगको सहमतिपछि ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन् ।…
संवैधानिक परिषद्को बैठक बस्दै , प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल हुने
काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक…