Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

`इच्छुक’ को योगदानको सम्झना कार्यक्रम

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उहाँको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका…

भरतपुरकाे मेयर रेणु चढेकाे गाडी दुर्घटना

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दाहालको टाउकोमा…

पाेखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेद्वार अाचार्य र उपप्रमुखमा एमालेका गुरुङ विजयी

पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा(एमाले)का मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखी सुरु भएको…

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार रेनु र चित्रसेन विजयी

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम्…

भरतपुरमा गठबन्धनका दुवै उम्मेद्वारको विजय सुनिश्चित

चितवन: भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । तीन वटा वडाको मत गणना गर्न बाँकी नै भए पनि उनीहरुको अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले…

इन्धनको मूल्यमा भारी वृद्धि : पेट्रोलको मूल्य १८० पुग्यो, खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र…

नवलपुरमा काँग्रेसकाे अाेरालाे यात्रा

सन्जय भट्टराई/नवलपुर । २०७४ को स्थानिय तहको निर्वाचनमा जिल्लाका ८ वटा स्थानिय तह मध्य ६ वटा स्थानिय तहमा जित हासिल गरेर जिल्लाको ठूलो दल बनेको नेपाली कांग्रेसले २०७९ वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचन सम्म आईपुग्दा मुस्किलले २ वटा…

चितवनमा हावाहुरीकाे वितन्डा, ३ जनाकाे ज्यान गयाे ।

चितवनमा शुक्रबार साँझ आएको भीषण हावाहुरीले तीन जनाको ज्यान गएको छ ।हावाहुरीसहित आएको पानीले रुख ढल्दा भरतपुर महानगरपालिका ११ भोजाडमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष…

आजदेखि लगातार ६ दिन विद्यालय बन्द

भक्तपुर । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय…

मंगलबार रातिदेखि मौन अवधि सुरु, सीमा नाका तीन दिनसम्म बन्द हुने

शुक्रवार हुने पालिका चुनावको लागि मंगलबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।…