Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

उचित क्षतिपूर्ति सहित पत्रकार रजकलाई शहीद घोषणा गर्न माग

काठमाडौँ । एभिन्यूज टेलिभिजनले पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एभिन्यूजले गृह मन्त्रालयलाई उक्त माग गरेको हो । गत शुक्रवार काठमाडौँको तीनकुनेमा भएको राजवादी आन्दोलनका क्रममा व्यक्तिको…

पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालीकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवानाबापत पत्र काटेको छ । शनिवार (आज) पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको हो । गत शुक्रवार काठमाडौँको…

तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र…

तिलोत्तमा नगरपालिका ओआईडिपिको अनलाईन भाेटिङ्गमा विश्वमै उत्कृष्ट

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताकाे  अनलाईन भाेटमा सबै भन्दा बढि भाेट पाएकाे छ। अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन…

गणतन्त्रवादी र राजावादीलाई शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ । आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र…

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गरेका थिए ।…

सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

काठमाडौं । कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै कुलमानले रिट निवेदन पेस गरेका थिए । मन्त्रीपरिषद् बैठकले काम गर्न नसकेको भन्दै कुलमानलाई पदबाट हटाएको…

कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु बेठिक कुरा हो : महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन् । बुधवार संघीय संसद परिसर…

विपक्षीलाई ओलीले भने – यति हल्का र यति उत्ताउलो नहुनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुलाई हल्का र उत्ताउलो नहुन आग्रह गरेका छन् । बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री…

अनुचित मूल्य वृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेबलका उत्पादनहरू खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताएका छन् । बुधवार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले…