Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि…

नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : सिँचाइमन्त्री

काठमाडौं । जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन् । ‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले बिहीबार आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनसम्बन्धी…

छाङ्गरु पुग्ने घोडेको बाटो निर्माणका लागि ५ करोड बजेट दिइसकेका छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणको काम भइरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले…

यी हुन् अनेरास्ववियुले सभापति जितेका ९७ क्याम्पस (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुको स्ववियु निर्वाचनको परिणाम अनुसार सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुले ९७ क्याम्पसमा सभापति जितेको छ । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले ९७…

आजदेखि एसइई : पोहोरभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन…

प्राथमिकताको आधारमा योजना छनोट हुनेछन् : शहरी विकासमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षमा योजनाहरु छनोट हुने बताएका छन् । बुधवारको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै…

राजसंस्था पुनः फर्काउछु भन्नु दिवा स्वप्ना : सांसद ढुंगाना

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताएका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकार…

राष्ट्रियसभा : समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्धन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बैठकको शून्य समयमा उनले तनहुँका कतिपय पर्यटकीय स्थल विश्वमा परिचित रहेकाले…

नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु

काठमाडौं । नेपाल अतिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा…

नेप्से निरन्तर ओरालोतिर

काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८…