Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले गर्‍यो खेद प्रकट

काठमाडौं । राष्ट्रिय सभाले राप्रपा सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ । मिडिया काउन्सिल विधेयक पारितसँगै शाहीले राष्ट्रिय सभालाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनले फेसबुक…

बढ्न थाल्यो प्रदूषण, मर्निङ वाक सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौं । के तपाईंको बिहानै सबेरै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने बानी छ भने तालिका परिवर्तन गर्दा राम्रो हुन्छ । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ…

सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी…

पोखरा दुर्घटना : अर्थमन्त्री र मेयरको स्वास्थ्यअवस्था बुझ्न प्रधानमन्त्री पुगे कीर्तिपुर अस्पताल

काठमाडौं । शनिवार पोखरामा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलर पोखरा महानगर प्रमुख धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा…

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय ऊर्जा तथा ऊर्जा…

तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको…

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा…

सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले…

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको…

कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशिघ्र भुक्तानी गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशिघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले दुग्ध…