Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधवार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँमा वितरण गरिने थोक…

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

काठमाडाैं । अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ । फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति…

विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौँ । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) बिहान ११:२८ बजे १८३ पुगेको छ । पाकिस्तानको…

नेपाली महिला टोली उत्साहित, घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि सुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् । आगामी फागुन ५ गतेदेखि दशरथ…

बिहीबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा…

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

गण्डकी । लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा आज सम्पन्न अन्तर…

लगानीको वातावरण बनाउन सरकार तयार : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन् । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को आज आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र…

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरुको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । ठकले राजपत्राङ्गित विशिष्ट श्रेणीका डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको…

चीनद्वारा नेपाललाई बिपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण

काठमाडौँ । चीन सरकारले बिपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ । बुधवार नेपालका लागि चीनका राजदूत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय…

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेर ३८ मिनेटमा बुधवार दोस्रो पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पातमारा केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि आज नै बिहान ११ बजेर…