Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सूर्यदर्शन सहकारी ठगी मुद्दा : आजदेखि प्रतिवादी तर्फका वकिलहरू बहस

काठमाडौं । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ । आजदेखि लामिछानेसहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने…

दुई यात्रुलाई एक/एक लाख जरिवाना बुद्ध एयरको आपत्‌कालीन ढोका खोलेकाेमा

काठमाडौं । विमानको आपत्‌कालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिवाना तिराइएको हो । जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको…

बाल उद्घोषण तथा क्षमता विकास पुस्तक सार्वजनिक

काठमाडौं । प्रशिक्षक तथा लेखक शङ्करकुमार प्रधानद्वारा लिखित ‘बाल उद्घोषण तथा क्षमता विकास’ पुस्तकको आज यहाँ विमोचन गरिएको छ । संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बाल साहित्यकार डा छायादत्त न्यौपाने, साहित्यकारद्वय महेश…

शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गर्न तयार छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन…

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमडौं । काठमाडौंमा भूकम्प गएको छ । १ बजेर ५ मिनेट जाँदा काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्प गएको हो । भूकम्प कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको छ ।

सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन् । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/जिआइएस प्रणालीमा…

भेटवार्ता प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घे

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो…

बालगायक सचिन परियार रहेनन्

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । बिहीबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो । अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय उनी कम्मरमुनिको भाग नचल्ने समस्याका कारण…

३४ लाखको अलैँची उत्पादन एकै वर्षमा

मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरूको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा…

विदेशी पर्यटकको मनाङमा आकर्षण बढ्दै

मनाङ । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै…