Shivam

शिव नमुना माध्यमिक विद्यालयकाे बार्षिक नतिजा प्रकाशन

0
Burger

 

कावासाेती । बैशाख १९ । कावासाेती २ मा रहेकाे शिव नमुना माध्यमिक विद्यालयले बार्षिक नतिजा प्रकाशन गरेकाे छ । शैक्षिक सत्र ०७८ काे कक्षा नर्सरीदेखि कक्षा ९ सम्मकाे बार्षिक नतिजा प्रकाशन गरेकाे हाे ।

बार्षिक नतिजा प्रकाशनसंगै अभिभावक अन्तर्क्रिया कार्यक्रम पनि गरिएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बार्षिक नतिजामा प्रथम, द्वितिय र तृतीय हुनेलाई पुरस्कार र अन्य विभिन्न विधामा पुरस्कार वितरण गरिएकाे थियाे ।

कावासाेतीमा रहेकाे सामुदायिक विद्यालय मध्ये शिव नमुना माध्यमिक विद्यालय उत्कृष्ट माध्यमिक विद्यालय मध्ये पर्दछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।