काे काे अाए गैडाकाेट नगरमा ? पुरा विवरण हेर्नुहाेस् ।

गैंडाकोट नगरपालिकाकाे नगरप्रमुखमा नेपाली काँग्रेसका उा्मेद्वार मदनभक्त अधिकारी विजयी हुनु भएकाे छ । उहाँले १६४५५ मत प्राप्त गर्नु भएकाे थियाे । त्यसैगरी नगरउपप्रमुखमा पनि नेपाली काँग्रेसबाट शान्ति कोईराला १३६०६ मतप्राप्त गरेर विजयी हुनु भएकाे छ ।
१८ वटा वडाका निर्वाचित अध्यक्षहरू
वडा नम्बर १ – सुरेन्द्र रेग्मी, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर २ – प्रकाश सापकोटा, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर ३ – शिवकान्त तिवारी, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर ४ – तेजप्रसाद घिमिरे, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर ५ – रत्नप्रसाद सापकोटा, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर ६ – सुभास चापागाईं, नेकपा एमाले (विजयी)
वडा नम्बर ७ – होमनाथ सापकोटा, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर ८ – प्रेम सापकोटा, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर ९ – धामनाथ सापकोटा, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर १० – देवीदत्त कँडेल, नेकपा एमाले (विजयी)
वडा नम्बर ११ – गोविन्द सुवेदी, नेकपा एमाले (विजयी)
वडा नम्बर १२ – चक्र कँडेल, नेकपा एमाले (विजयी)
वडा नम्बर १३ – मधुकर मल्ल, नेकपा एमाले (विजयी)
वडा नम्बर १४ – कोकिसरा राना मगर, नेकपा एमाले (विजयी)
वडा नम्बर १५ – प्रेम तिमल्सिना, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर १६ – विनोद मल्ल, नेपाली कांग्रेस (विजयी)
वडा नम्बर १७ – गोपी कँडेल, माओवादी केन्द्र (विजयी)
वडा नम्बर १८ – तिलबहादुर चितौरे, नेपाली कांग्रेस (विजयी)
[नेपाली कांग्रेस – ११ वटा वडामा विजयी
नेकपा एमाले – ६ वटा वडामा विजयी
माओवादी केन्द्र – १ वटा वडामा विजयी]
