लैङ्गिक विविधता र तेस्रोलिंगी पहिचानको अस्तित्व बुझ्न ट्रम्पलाई नेपाल भ्रमणको निम्तो


काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपालको लैङ्गिक विविधता र तेस्रोलिंगी पहिचानको अस्तित्व बुझ्न ट्रम्पलाई समुदायले निम्तो दिएको हो ।
