
समुह अनुसार हेर्नसहोस
अपडेट
पर्यटन प्रवद्र्धनका लागि बाँकेमा ७१ योजना
बाँके । लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा बाँकेका लागि ७१ योजना बनाएको छ ।
पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख टङ्क खनालले जिल्लामा साना तथा ठूला पूर्वाधार, तालिम तथा…
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को…
अमेरिकाका नव निर्वाचित राष्ट्रपति ट्रम्पले आज शपथ ग्रहण गर्दै
वासिङ्गटन डिसी । संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनि गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित भएका थिए । अमेरिकामा…
नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य
काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन जोड्यो ।
नेपालका लागि कप्तान पूजा…
सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् ।
प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance…
सुशान्त केसीको भक्तपुर कन्सर्ट : साधारण टिकट मूल्य ९९०, भिआइपी २४९९
काठमाडौँ । चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ ।
सुशान्तले फागुन २४ गते शनिवार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । ‘बार्दली’,…
पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्ज फेस्ट’
काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो ।
एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसंग…
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको…
म तयार भएर बसेको छु, उताबाट खबर आएको छैन : वामदेव गौतम
काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतम एमालेमै फर्किने भएका छन् । नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले अन्ततः एमालेमा फर्कने भएका हुन् ।
सिंगो अभियान एमालेमा समाहित हुन लागेको दाबी छ । प्रधानमन्त्री तथा एमाले…
खो खो विश्वकपको उपविजेता नेपाली टोली स्वदेश फर्किंदै
काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ ।
भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।
नेपाली टोली…