Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

राज्यको दाईत्वमा पहिला गांस बांस, कपासमा अहिले शिक्षा , स्वास्थ्य र सुरक्षा थपियो :नगर प्रमुख खांण

बुटवल । तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नावाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिना देखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई…

विदेश छाडेर गाउँमै कृषि पेसमा आकर्षित युवा

भोजपुर । भोजपुरका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा…

बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।…

घाँस काट्दा भिरबाट लडेर महिलाको मृत्यु

बागमती । भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको…

सरकार ढल्दैन, समृद्धि हासिल गर्नु हाम्रो मुख्य उद्देश्य हो : गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

त्रिवेणी । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

रवि दाइ आफ्नो लडाइँ आफैँ लड्नुहुन्छ, तपाईँहरू जनताको काम गर्नुस् : मुकुल ढकाल

काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले पार्टीका नेताहरूलाई जनताको काममा फर्कन आग्रह गरेका छन् । उनले सभापति रवि लामिछाने आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम रहेको बताउँदै अन्य नेताहरूलाई जनताको मुद्दा उठाउन आग्रह…

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा…

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका…

प्रतिबन्ध लागु हुनु केही घण्टाअघिबाटै अमेरिकामा टिकटक चल्न छाड्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकलाई प्रतिबन्ध लगाउने एउटा कानुन कार्यान्वयनमा आउनुअघि सो सञ्जाल ‘अफलाइन’ भएको छ । अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटक प्रतिबन्ध लगाउने कानुन…