
समुह अनुसार हेर्नसहोस
अपडेट
विश्वास र असन्तुष्टिको दोधारमा समाजवादी मोर्चा
काठमाडौं । नेपाली राजनीतिमा फेरि एकपटक हलचलको संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दबाब दिन विपक्षी मोर्चालाई सक्रिय बनाउने प्रयास थालेसँगै हलचलको संकेत देखिएको…
सन्दीप क्रिकेटबाट सन्न्यास लिन लागेका हुन् ? लेखे भावुक स्टाटस
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने अड्कललाई बल पुर्याउन खालको स्टाटस लेखेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका हुन् ।…
नेपाली खो खो टोलीलाई इतिहास रच्ने अवसर
काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनल प्रतिष्पर्धा गर्दैछन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा…
एमालेको ‘जरा’ केन्द्रित अभियान, आज धनकुटा जाँदै शीर्ष नेता
काठमाडौं । ‘जरा’ केन्द्रित अभियानका लागि आज सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण…
साथीको गोली हानी हत्या गरेको आरोपमा दुई युवक पक्राउ
दाङ । दाङमा शिकार खेल्न जाँदा लडेर मृत्यु भएको भनिएका एक युवाको हत्या भएको खुलेको छ । जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी…
देशमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा…
जनमत पार्टी रुपन्देही कार्यालयमा दिप प्रज्वलन गरी मनाईयो बलिदानी दिवस
भैरहवा । बलिदानी दिवसको अवसरमा जनमत पार्टी रुपन्देहीले पार्टी कार्यालय भैरहवामा दिप प्रज्वलन गरेको छ ।
मधेश आन्दोलन तथा देशका विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा शहिद भएका ज्ञात अज्ञात शहिदहरुको सम्झनामा पार्टी कार्यालय भैरहवामा…
न्यू होराइजन मा वि बुटवलकाे ३५ औँ बार्षिकोत्सवमा भाेजन दान
बुटवल । न्यू होराइजन मा वि बुटवलले ३५ औँ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सृजनशील संस्था नेपाल, तिलोत्तमा आश्रित ३१ जना बालबालिकाहरूलाई विद्यालय परिसरमै होटल म्यानेजमेन्टका बिद्यार्थीहरू द्वारा तयार गरिएको खाजा खाना…
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
काठमाडौँ । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।
इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल…
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : दिनेश थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको बताएका छन् ।
शनिवार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः…