Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

चिसोले सर्लाहीको जनजीवन कष्टकर

मलङ्गवा । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन भएको हो । खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण…

बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्रै जोड्न सक्यो ।

मोटरसाइकल चालकलाई शुभयात्रा अभियान

चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ । भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

बंगलादेशविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय…

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस् : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण…

कर उठाउन घरघरमा पत्र

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १०…

स्याङ्जामा टिपर खस्यो : १ जनाको मृत्यु, ४ गम्भीर

स्याङ्जा । स्याङ्जा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका-१४ का…

प्रधानमन्त्री ओलीले राजीनामा गर्दा उचित हुन्छ : विपक्षी गठबन्धन

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादीसहितका सात विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । सरकार सञ्चालनमा नैतिक आधार गुमेको दाबी गर्दै उनीहरूले यस्तो…

हुस्सु-कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला

काठमाडौँ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना…

इजरेल सरकारले गर्‍यो युद्धविराम सम्झौता अनुमोदन, यसपछि के हुन्छ ?

काठमाडौं । इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताका लागि अन्तिम स्वीकृति दिएको छ । शुक्रवार राती अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो । यसअघि उक्त सम्झौतालाई अनुमोदन गर्न इजरेलको…