
समुह अनुसार हेर्नसहोस
अपडेट
अहिले जुन उमेरका मान्छेलाई पनि हृदयघात हुनसक्छ : विशेषज्ञ डा. सिलवाल (कुराकानी)
जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको…
महिला यू-१९ विश्वकपमा डेब्यु गर्दै नेपाल, आज बंगलादेशको सामना गर्ने
काठमाडौं । नेपालको यू-१९ महिला टोलीले आज ऐतिहासिक विश्वकप क्रिकेट खेल्ने भएको छ । बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो ।
उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे…
सांसद अवकाशको उमेर हद कानुनमै लेखिनुपर्छ : डा. तोसिमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद कानुनमै तोक्नु पर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको…
आजको विदेशी मुद्राको विनिमयदर के कस्ताे रहेकाे छ त ?
काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरले रेकर्ड कायम…
शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग
काठमाडौं । संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी…
रविको हिरासतभित्रको तस्बीर खिच्ने डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । डा. निकोलश भुषाल ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर सार्वजनिक गर्ने डा. भुषाल ५० हजार धरौटीमा रिहा गर्न अदालतले…
निर्माण व्यवसायीहरुका माग सम्बोधनको पहल गर्छु : उपप्रधानमन्त्री सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघले आगामी १५ गतेसम्म सबै विकासे मन्त्रालय र सरकारी…
प्रधानमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध…
छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
चितवन । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता…
सहज ढङ्गको सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन् ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा राष्ट्रिय…