
समुह अनुसार हेर्नसहोस
अपडेट
एक वर्षमा विदेशबाट १५०६ नेपाली निष्कासित
काठमाडौं । नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकको संख्या पछिल्लो समय बढ्दै गएको छ भने विभिन्न देशबाट निष्कासित नेपालीहरूको संख्या पनि उच्च देखिएको छ । अध्यागमन विभागका तथ्यांकअनुसार सन् २०२४ मा नेपालले ४९७ विदेशी नागरिकलाई…
कांग्रेस वरिष्ठ नेता कोइराला र बेलायती पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता
लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायती संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग विशेष भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल-बेलायत…
चार्जिङ स्टेशनले रोजगारी र विकासलाई गति दिन्छ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतीय सवारी साधनको प्रयोगलाई थप सहज बनाउन चार्जिङ स्टेशनहरूको संख्या बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल…
कपिलवस्तुमा तीव्र गतिका बाइक ठोक्किँदा दुवै चालकको मृत्यु
काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको…
पेट्रोल, डिजेल र मट्टितेलमा बढेको मूल्य लागू, अब लिटरको कति पर्छ ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा बढाएको मूल्य लागू भएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो ।
मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय…
जि ट्वान्टी फाइभ क्लवको सातौँ साधारण सभा सम्पन्न , क्लबले राम्रो काम गरेको भन्द्रै प्रशंसा
बुटवल । जि ट्वान्टी फाइभ क्लव ,बुटवल ११ रूपन्देहीको सातौँ साधारण सभा सम्पन्न भएको छ । सोमबार आयोजना गरिएको साधारण सभाको बुटवल उपमहानगरपालिका वडा नं.११का वडा अध्यक्ष रामचन्द्र खनालले उद्घाटन गरेका थिए ।
वडा अध्यक्ष खनालले क्लबले…
न्यु होराइजनछात्रा भलिबल : एभरेष्ट,कुंवरवर्ती, कालिका र न्यू होराइजन सेमिफाइनलमा
बुटवल । बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबलमा एभरेष्ट बोर्डिङ, कुंवरवर्ती बोर्डिङ, कालिका मानवज्ञान मावि र न्यू होराइजन मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यू होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस…
पार्टी एकता गर्न समाजवादी मोर्चाका चार दल सकारात्मक, माघ १६ गते काठमाडौँमा कार्यक्रम हुने
काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र…
प्रमुख दलहरुको सहमतिमै अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताएका छन् ।
नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताबाट आक्रमण प्रयास
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास…