Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

राष्ट्रपति पाैडेलले जारी गरे भूमी सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । उनले बुधवार उक्त अध्यादेश जारी गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा ११४ को…

लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि बुधवार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा…

मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने सरकारकाे याेजना: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधवार माघ मिलन कार्यक्रमको आयोजना गरेको हो ।…

समाजवादी मोर्चाको बैठक आलोकनगरमा

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ६ महिनापछि बैठक बसेको हो ।  बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य…

सरकार ढल्दै छ भनेर हल्ला चलाइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नढल्ने बताएका छन् । आज बालुवाटारमा निजी क्षेत्रसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार ढल्दै छ भनेर बजार हल्ला चलाइएको बताए । उनले सत्ता गठबन्धनमा रहेका दलहरू आपसमा…

मन्त्रीहरूसंग छलफल गर्दै देउवा  

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले छलफलका लागि भन्दै दश मन्त्री र दुई राज्यमन्त्रीलाई आफ्नै निवास बुढानीलकण्ठ बोलाएका हुन् । सभापति देउवाले…

४ बजे प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल (कोठा नं. ४१३) मा पत्रकार सम्मेलन आयोजना गरिएको हो । सरकारले हालै ल्याएको…

न्यानो कपडाको अभावमा पशुपति मा.वि.का विद्यार्थी विद्यालयनै जाँदैनन्

बुटवल । रुपन्देही सदरमुकाम भेरहवाबाट झण्डै ११ किलोमिटर पुर्व हुलाकी राजमार्गबाट दुई किलोमिटर भित्र पर्सा गाउँ छ । रोहीणी गाउँपालिका वडा नम्बर ६ मा रहेको यो गाउँमा ९५ प्रतिशत स्थानियहरु दलित समुदायका छन् । आर्थिक रुपमा कमजोर र मजदुरी…

निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो । यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै…