
समुह अनुसार हेर्नसहोस
अपडेट
रवि लामिछानेको थुनछेक बहस सकिएन, फेरी हिरासत पठाइयो
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा आज पनि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा…
राष्ट्रपति पौडेलद्धारा चार वटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।
नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो…
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकुटे पुगे
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक स्थीत सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।
आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल…
भारतीय आभेरलोडका सवारीले नेपाली सडक पुर्वाधार ध्वस्त
बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा…
न्यु होराईजनमा भलिबल र बास्केटबल प्रतियोगिता हुने
बुटवल । ३५ औं वार्षिक उत्सवको अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा भलिबल र बास्केटवल प्रतियोगिता हुने भएको छ। न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि तेस्रो जिल्ला स्तरीय स्कुल छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र…
दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमै पराजित
काठमाडौं । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी-२० लिग (आईएल टी-२०) मा नेपाली क्रिकेटरहरूको प्रदर्शन मिश्रित रह्यो । गल्फ जायन्ट्सका सदस्य दीपेन्द्र सिंह ऐरीको टिम पहिलो खेलमा पराजित हुँदा कुशल मल्लको टिम डेजार्ट भाइपर्सले विजयी सुरुवात…
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को…
आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला
बुटवल । आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला हुँदैछ । हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयाेजनामा माघकाे २ गतेसम्म दीपनगरकाे सिद्धेश्वरी खेल मैदानमा बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेला गर्न…
लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी
काठमाडौं । क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ ।
अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।…
कांग्रेस-एमालेको सत्ता तलमाथि हुँदैन : लेखराज भट्ट
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान संशोधनसम्बन्धी पछिल्लो अभिव्यक्तिले गठबन्धनमा खटपट हुने…