Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

सन्दीप पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को परे ?

काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका आधार दर्जनबढी खेलाडी अटाएका छन् । खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ ।…

मानव अधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार खनाल सर्वसम्मत

चितवन । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल-मानवअधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार किशोर खनाल चयन भएका छन् । शुक्रबार भरतपुरमा भएको मानव अधिकार एलायन्स चितवनको छैठौँ जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मतबाट चयन गरेको…

काठमाडौं आइपुगे रवि, भोलि जिल्ला अदालतमा हाजिर हुने

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सडकमार्गमार्फत शुक्रबार साँझ काठमाडौँ…

नागरिक खुशी भए मात्र सरकार बलियो हुन्छ : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस-एमालेको वर्तमान सरकार अब तीन वर्ष नै चल्ने दाबी गरेका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको…

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औं पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय…

देवि कुमार बने नेवाः समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष

बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्धाखांची रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवि कुमार…

प्रचण्ड भन्छन् : ओली नेतृत्वको अप्राकृतिक सरकार अब चल्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाएका छन् । शुक्रवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं…

युवाहरूलाई नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य एजेण्डा : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै…

पछिल्लो पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको…

१०औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

भैरहवा ।बुटवल कालिका क्याम्पसले भैरहवामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले…