Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

भैरहवामा शनिवारदेखी राष्ट्रपति रनिङ शिल्ड

      भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार देखि हुदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुदैछ । सिद्धार्थनगर…

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ :मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो…

मनास्लु क्षेत्रमा अहिलेसम्मकै बढी विदेशी पर्यटक

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)…

फास्ट बलर बने सन्दीप लामिछाने

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा आजको खेल जारी छ । आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा भइरहेको हो । बागमतीले टस जितेर पहिले बलिङ रोजेपछि आर्मीले ब्याटिङ गरिरहेको छ । आर्मीले शानदार सुरुवात…

बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारदेखि स्थिर रहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ५२  हजार ५ सय रुपैयाँमा…

केन्द्रबिन्दु चीन रहेको शक्तिशाली भूकम्प , हालसम्म १२६ जनाको मृत्यु पुष्टि, ३ हजार बढी घर भत्किए

काठमाडौं । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ । भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने…

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत…

रविका वकिलको तर्क- भागेर कहीँ जाने मान्छे होइन, तारेखमा छाड्दा हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा मंगलबार कास्की जिल्ला अदालतमा बहस सकिएको छ । रविका कानुन व्यवसायीहरूले उनलाई तारेखमा छोडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने माग गरेका छन् ।…

शीतलहरका कारण पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित

काठमाडौं । शीतलहरका कारण बाटो चिप्लो हुँदा गएराति नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु र शीतलहरले गएराति १ बजेर ४० मिनेटदेखि…

भीम रावल धम्काएर खान सिपालु मान्छे : प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावल धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी…